पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

वैशाख ५ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १–१ रुपैयाँ बढाइएको हो । यससँगै अब एक लिटर पेट्रोलको १२१ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०४ रुपैयाँ पर्नेछ ।

निगमले बढाएको मूल्य शनिबार मध्यरातिदेखि लागू भएको छ ।

संम्बन्धित समचार

Leave a Reply