नेपालमा थप २६ सय १८ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु !

बैशाख ११,काठमाडौं । नेपालमा थप २६ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६८ नमुनाको पीसीआर परिक्षण गरिएको थियो ।

नेपालमा कुल संक्रमित २ लाख ९७ हजार ८७ पुगेको छ । कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ भने जम्मा मृतक ३१ सय ३६ पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply