आइजीपी सिंहको नियुक्ति : सर्वोच्चमा दुई एआईजीको छुट्टाछुट्टै रिट दर्ता !

वैशाख १९, काठमाडौ । वरिष्ठतालाई ख्याल नगरी जुनियरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक आईजीपी बनाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा रिटसहित सर्वोच्च अदालत पुगेका छन् । उनीहरूले छुट्टा छुट्टै रिट निवेदन दिएका छन ।

पोखरेलको रिट दर्ता भैसकेको र थापाको रिट दर्ता हुनेक्रममा रहेको छ । महानिरीक्षकमा नियुक्त धिरजप्रताप सिंहले भने बिहानै दर्ज्यानी चिन्ह लिएर पदभार ग्रहण गरिसकेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply