त्रिवि शिक्षण अस्पतालमा चिकित्सक, नर्ससहित ६० बढीलाई कोरोना संक्रमण

पुस २९, काठमाडौ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पताल महाराजगन्जमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ । अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहाेस्

त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

भाद्र ८,काठमाडौँ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए । मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएको ती महिला् साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई त्यसै दिन कोरोना संक्रमण भएको थियो ।

पुरा पढ्नुहाेस्