चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु, १० जना घाइते

असार २१, बुटवल । चट्याङ लागेर गुल्मी र प्युठानमा तीन बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। मंगलवार बिहान ४ बजे घरमै सुतिरहेका बेला परेको चट्याङ लागेर विष्ट घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर उनकी भाउजू ४२ वर्षीया संगिता विष्ट घाइते भएकी छन्। अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो र…

पुरा पढ्नुहाेस्

सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु, १० जना घाइते

जेठ २४, काठमाण्डौ । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । तर केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ज…

पुरा पढ्नुहाेस्

आँबुखैरेनीमा बस र जीप ठोक्कियो, ३ जनाको मृत्यु, १० जना घाइते

फागुन २९,काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका दुई ऐनापहरामा आज आइतवार दिउँसो बस र जीप ठोक्किँदा मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको भएपनि उनीहरूको परिचय खुलेको छैन । घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए । मुग्लिनङबाट आँबुखैरेनीका लागि छुटेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको जीप एकआपसमा ठक्कर खाएको थियो । मृत्यु हुनेमा बसका हुन् या जीपका भन्ने…

पुरा पढ्नुहाेस्