रोकिएन निजी विद्यालय सञ्चालकको मनपरी

काठमाडौँ । नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्। यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन। कतिपय निजी विद्यालय सञ्चालकले आफैँ पाठ्यपुस्तक, कापी, विद्यालय पोसाक, जुत्ता, मोजा तथा झोलासमेत बेच्ने गरेका छन्। अति नै सस्तो मूल्य पर्ने जुत्ता, मोजा तथा टाइमा समेत उनीहरूले आफूखुसी मूल्य तोक्ने र अभिभावकलाई…

पुरा पढ्नुहाेस्

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

चैत्र २६, काठमाडौँ । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो। स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि त्यस्तै ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो । त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई…

पुरा पढ्नुहाेस्

एमालेले सम्मानित पद दिए झलनाथ खनाल एमाले फर्किने !

चैत्र २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । एमालेबाट विद्रोह गर्दै नेकपा एसमा लागेका नेउपाने फेरि एमाले फर्किने तयारीसहित पार्टी छाडेका छन् । नेकपा एस अवसरवादीहरुको झुण्ड भन्दै पार्टी छाडेका उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाललाई समेत गम्भीर आरोप लगाएका छन् । एमालेमा तत्कालीन अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै आन्दोलनरत माधव नेपाल पक्षधर नेताहरुले एमालेले आफूहरुलाई बाहिर निकाल्न ढोका नै बन्द गरेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी घोषणा गरे । पार्टी घोषणाको केहि समयसम्म…

पुरा पढ्नुहाेस्

कामका लागि दैनिक विदेशिन्छन् ३ हजार ३२७ जना नेपाली

चैत्र २६, काठमाडौँ । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ । यो समाचार…

पुरा पढ्नुहाेस्

संक्रमणकालिन न्याय सम्बन्धि विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउन एमाले असहमत

चैत्र २६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संक्रमणकालिन न्याय सम्बन्धि विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउने विषयमा असहमति जनाएको छ । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धि विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल एमालले असहमति जनाएको छ । शनिवार सभामुखको कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्ष दल एमालले फास्ट ट्रयाकबाट जान असहमति जनाएको बताए । प्रधानमन्त्रीको भनाइ छ– ‘सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्रयाक्कबाट गरौँ भन्ने छ । प्रतिपक्षको कुरा चाहिँ समितिमा लगेर गरौँ भन्ने छ ।…

पुरा पढ्नुहाेस्

प्रतिबन्धित औषधिहरुको बिक्री बढ्यो

चैत्र २५, काठमाडौँ । औषधि व्यवसायीहरुले औषधि व्यवसायीहरुलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन् । शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले यस्तो माग राखेका हुन् । कायक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरुलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । उनले बीमामा औषधि व्यवसायीहरुलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे । अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

पुरा पढ्नुहाेस्

उपप्रधानमन्त्री खड्काले भने-‘देशको रक्षाका लागि प्रतिबद्ध छौँ’

चैत्र २५, सुर्खेत । ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र देशको रक्षाका लागि बनेको गठबन्धन नभत्किने नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री खड्काले बताएका हुन् । राष्ट्रियतका रक्षाका लागि चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको उपप्रधानमन्त्री खड्काले बताए । ‘हाम्रो मुलुकको भू–भाग यो हो भनेर नक्सा पारित गरेका छौँ । त्यो समस्याको समाधान दुइपक्षीय कुटनीतिक वार्ताद्वारा त्यसको समाधानको प्रक्रिया अगाडि बढछ ।’ उनले…

पुरा पढ्नुहाेस्

“आइएमई पे र एम बैँक बीच सम्झौता”

चैत्र २५, काठमाण्डौँ । सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँक बीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार एम बैँक एप मार्फत ६ सय ५० भन्दा बढि सहकारी संस्थाहरु तथा संस्थाका सदस्यहरुले आइएमई पे वालेटमा रकम लोड, आइएमई पे बाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकट देखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध…

पुरा पढ्नुहाेस्

पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्कायो : प्रेम थापा

चैत्र २५, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य प्रेमनारायण थापाले पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्काएको बताएका छन् । प्रदेश १ लाई कोसी नामकरणपश्चात उक्त क्षेत्रमा आन्दोलन चर्केको प्रसंगमा बोल्दै पार्टीको खसान राष्ट्रिय समितिका इन्चार्ज समेत रहेका थापाले उक्त कुरा बताएका हुन् । एकल पहिचानको मुद्दा उठाएको नेकपा माओवादी केन्द्र समेत कोसी प्रदेश नामकरणमा सामेल भयो । तर आन्दोलनले उसलाई पछाडि हट्न बाध्य बनायो । आज आएर माओवादी केन्द्रले नामकणमा पार्टीले गल्ती गरेको स्विकार्यो, उनले भने । पहिचानको आन्दोलनले पहिचान विरोधी दलहरु र एकल जातिय प्रभुत्व रहेको राज्य सत्तालाई…

पुरा पढ्नुहाेस्

निर्वाचन आचार संहितालाई धज्जी उडादै आम सञ्चार प्राधिकरण

चैत्र २५, काठमाण्डौँ । चुनावमा हाती , हात्तीको बलले कमिला- कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधामसंग मेल खान गएकोछ । गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगि सकनु भएका उपेन्द्र यादवको कांध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेका छन । मधेस प्रदेश सरकारको सताको मुख्य हर्ताकर्तालाई बल दिन बाराको पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जि उडाने काम भएको हो । सो किसिमको कुनै पनि कार्यक्रम राैतहटमा न पारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा…

पुरा पढ्नुहाेस्