कांग्रेसको आज पत्रकार सम्मेलन गर्ने

जेठ ९, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

पत्रकार सम्मेलन स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने र त्यसक्रममा समसामयिक विषयमा पनि प्रष्ट पारिने बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply