सुनचाँदीको भाउ घट्यो,आज प्रतितोला कति छ ?

आश्विन ११,काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply