सुनचाँदीको भाउ घट्यो,आज प्रतितोला कतिमा भयो कारोबार ?

भाद्र १९,काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ७ सय रुपैयाँ रहेको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असार २२,काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा खरिद गर्न सकिने तेजावी सुनको भाउ आज बढेर १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । यता, चाँदी भने प्रतितोला १ हजार ३ सय…

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो,आज प्रतितोला कति छ ?

आश्विन ११,काठमाडौँ । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो

आश्विन ९,काठमाडौँ । सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो । यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कति ?

भाद्र १३,काठमाडौँ । सुन चाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ । यो हिजोको भाउ भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो

भाद्र १२काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो । जुन, आज ७०० रुपैयाँ प्रति तोलाले घटेको महासंघले जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको…

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कति छ ?

भाद्र १,काठमाडौँ । बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार यसको मूल्य ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ प्रति तोलाले घटेको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ थियो । प्रतितोला…

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, आज प्रतितोला कतिमा भयो कारोबार ?

साउन २२,काठमाडौँ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो !

साउन ३,काठमाडौँ । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ र चाँदी आज ५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

जेठ १२, काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

पुरा पढ्नुहाेस्