चार्टर फ्लाइटमार्फत झण्डै ६ सय नेपालीलाई जापान जान दिने निर्णय

जेठ २, काठमाडौं । सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइटमार्फत जान दिने निर्णय भएको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार जापान जान चाहने करिब ६ हजार छन् ।

संम्बन्धित समचार

Leave a Reply