गभर्नरको रिट निवेदनमा आज सुनुवाइ हुने

बैशाख १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण हिजोका लागि तय भएको थियो । हिजो सरकारी पक्षका वकिलहरु बसह गरेका भएपनि नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो । गभर्नर अधिकारीले बिनाजानकारी र बिनास्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा…

पुरा पढ्नुहाेस्

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

चैत २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय भएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन् । सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन् । ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ । मन्त्रालयले गठन गरेको छानबिन समितिमा डा. सूर्य थापा र डा. चन्द्रकान्त पौडेललाई सदस्य राखिएको छ । समितिलाई…

पुरा पढ्नुहाेस्

कृषि कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाही गछौँ : गभर्नर

चैत १०, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले चितवनमा बुधबारदेखि सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उनले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गर्ने बताएका हुन् । उनले भने, कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छौँ र कारवाहीको दायरामा ल्याउने छौँ । ु राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ थियो । विसं २०८० सम्म…

पुरा पढ्नुहाेस्

शेयर लगानीकर्तालाई बुझेर मात्रै लगानी गर्न आग्रह

मंसिर २४, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेका भन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई जोखिम बढाएको बताएका हुन् । उनले सेयर लगानीकर्तालाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न पनि आग्रह गरेका छन् । यस्तै, उनले सेयर बजार हेर्न निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरतामा पनि ध्यान दिनु पर्ने धारणा राखे । उनले फण्डामेन्टल बाहिर रहेर सेयर बजार चलेको पनि बताए छन् । ‘साना लगानीकर्ताहरुमा फण्डामेन्टल अध्ययन…

पुरा पढ्नुहाेस्