सुनको भाउ सस्तियो, आज प्रतितोला कति छ ?

फागुन १९,काठमाडौँ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

पुरा पढ्नुहाेस्

सुनको भाउ घट्यो, आज प्रतितोला कति छ ?

फागुन १५,काठमाडौँ । सुनको भाउ आज फेरि घटेको छ । सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउमा निरन्तर बृद्धि, आज प्रतितोला कति छ ?

माघ २७,काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनचाँदीको भाउ घट्यो ,आज प्रतितोला कति छ ?

माघ ९, काठमाडौ । आइतबार नेपाली बजारमा सुनचादीको भाउ घटेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो । यता चाँदीको मूल्य पनि गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो, आज प्रतितोला कति छ ?

कात्तिक ३०,काठमाडौँ । हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

पुरा पढ्नुहाेस्