सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

साउन ३२, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ रहेकोमा बिहीबार घटेर १ लाख १० हजार ४ सय रुपैयाँमा झरेको हो । त्यस्तै, १ लाख १० हजार ६ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यता, चाँदी प्रतितोला ५ रुपैयाँले घटेको…

पुरा पढ्नुहाेस्

सुनचाँदीको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार ?

साउन १९, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै बिहीबार प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा करोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

सुनको भाउ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

आश्विन १२,काठमाडौँ । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने ५ रुपैयाँ घटेर तोलामा एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहाेस्

सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

साउन १८,काठमाडौँ । बुधबार सुन र चाँदीको मूल्य घटको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँमा र तेजावी सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँ तोकएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार…

पुरा पढ्नुहाेस्

तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

मंसिर ९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । तोलामा १ हजार ८ सय रुपैयाँले घटेपछि मंगलबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार ८ सय थियो । सोमबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार…

पुरा पढ्नुहाेस्

आज सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

असोज २७, काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले घटेको हो । सोमबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

पुरा पढ्नुहाेस्

फेरी बढ्यो सुनको भाउ , आज कतिमा हुँदैछ कारोबार ?

भाद्र २५,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । हिजो प्रतितोला ६ सयले बढेको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै नेपाली बजारमा आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्