नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?

जेठ १९, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो । बिहीबार बुधबारको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भने बिहीबारको तुलनामा सुनको मूल्य ८ सयले बढेर छापावाल सुन १ लाख १३ हजार ३ सय पुगेको छ । शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १…

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य सातामा ६०० रुपैयाँले उकालो !

माघ १४, काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६०० रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो । जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम…

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य ४ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

असार २३, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ । बुधबार सुन तोलामा ४ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

असार ८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार चार सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । हिजो सोमबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ५०० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।  

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख २९, काठमाण्डौ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ । यस्तै आज चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँयामा कारोबार हुनेछ ।    

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य बृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख २८, काठमाडौ । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी नको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य १३४५ रहेको महासंघले जनाएको छ ।  

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख १९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १२९५ मा झरेको महासंघले जनाएको छ ।    

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोवार ?

माघ ५, काठमाण्डौ । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज २ सयले घटेको हो । आइतबार ७ सयले घटेको थियो । गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको थियो । आज सुन प्रतितोला ९१ हजार ६ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा घटबढ !

असोज २६, काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्यो, प्रतितोला ७४ हजार ५ सयमा कारोवार

पौष १८, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुगेको हो । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । विहिबार सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको मूल्य फुनः उकालो लागेको हो । चाँदी भने आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार…

पुरा पढ्नुहाेस्