अब शुक्रवार पनि शेयर कारोबार, अडलट कारोबार नगराउन ब्रोकरलाई निर्देशन

बैशाख २६, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवारदेखि शुक्रवारसम्म शेयर बजार सञ्चालन गर्ने भएको छ । नेप्सेको सञ्चालक समितिको वैशाख २१ गतेको बैठकले आइतबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय अनुसार कार्यालय समय सञ्चालन गर्ने र बजार सञ्चालन भने सोमवारदेखि शुक्रवारसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई कार्यान्वयन गर्न नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई समेत निर्देशन दिईसकेको जानकारी दिएको छ । यस अघि नेप्सेले आइतवारदेखि बिहीवारसम्म पाँच कारोबार दिन बजार सञ्चालन गर्दै आएको थियो । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले समेत यस अघिनै…

पुरा पढ्नुहाेस्

शेयर बजारमा पहिरो, कारोबार पनि घट्यो

बैशाख १२, काठमाडौँ । साताको पहिलो दिन आइतबार ह्वात्तै बढेको शेयर बजार आज सोमबार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३४.९५ अंकले घटेर नेप्से परिसूचक २३८६.०१ अंकमा ओर्लिएको छ । आज कारोबार रकम पनि घटेको छ । २३९ कम्पनीका ५० लाख ४७ हजार ७ सय ६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रुपियाँ बराबरको कारोबार भएको हो । आइतबार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सय ९३ रुपियाँ बराबरको कारोबार भएको थियो…

पुरा पढ्नुहाेस्

एक सातामा नेप्से ४९.०७ अंकले घट्यो, कारोबार ५ अर्ब २५ करोडमा सिमित

बैशाख १, काठमाडौँ । वर्ष २०७८ को अन्तिम साता शेयर बजार मापक नेप्से परिसूचक ४९.०७ अंकले घटेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन विहीबार लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो । यो साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले शेयर बजार पनि बन्द भयो । साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । विहीबार पनि सार्वजनिक विदा भएकाले शेयर बजार बन्द…

पुरा पढ्नुहाेस्

शेयर बजारमा पहिरो, कारोबार २ अर्ब पनि पुगेन

चैत १७, काठमाडौँ । शेयर बजार आज बिहीबार ओरालो लागेको छ । साताको पहिलो दिनदेखि नै लगातार तीन दिन घटेको बजार हिजो चौथो दिन उकालो लागे पनि आज अन्तिम दिन बजार २३.९५ अंकले घटेको हो । आज ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४४.३० बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार बजार घटेसँगै आज कारोबार पनि न्यून भएको छ । आज २२८ कम्पनीका ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६ सय ८६ रुपियाँ बराबरको मात्रै कारोबार…

पुरा पढ्नुहाेस्

शेयर बजारमा दोहोरो अकंको गिरावट

चैत ९, काठमाडौं । ​ दुई दिन लगातार बढेको शेयर बजार आज दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार २०.३४ अंकले घटेर नेप्से परिसूचक २६३०.३६ अंकमा ओर्लिएको छ । त्यस्तै, राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ४.२२ अंकले घटेको छ । घटेको बजारमा आज २२६ कम्पनीका ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रुपियाँ बराबरको कारोबार भएको हो । बजार घटेको दिन आज ट्रेडिङ समूह १२.७७ अंक…

पुरा पढ्नुहाेस्

शेयर बजारमा दोहोरो अकंको गिरावट

फागुन २५, काठमाडौं । शेयर बजार आज बुधबार दोहोरो अकंले घटेको छ । फागुन ११ गतेदेखि निरन्तर घटिरहेको बजारमा सोमबार १.५४ अंकको झिंनो सुधार देखिए पनि बुधबार पुनः बजार ३०.२९ अंकले घटेर नेप्से परिसूचक २५१४.६५ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज २२९ कम्पनीका ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपियाँ बराबरको कारोबार भएको हो । यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ । भने…

पुरा पढ्नुहाेस्

शेयर बजारमा हरियाली, कारोबार भने घट्यो

फागुन ९, काठमाडौं । साताको पहिलो दिन हिजो आइतबार घटेको शेयर बजार आज सोमबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार २५.४१ अंकले बढेर नेप्से परिसूचक २७१८.५१ अंकमा उक्लिएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आज २२४ कम्पनीका ४९ लाख ९२ हजार ८ सय ७९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ७६ लाख ८१ ह्जार ७२ रुपियाँ बराबरको कारोबार भएको हो । आइतबार ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८ सय २८ रुपियाँ…

पुरा पढ्नुहाेस्

शेयर बजार घट्यो, कारोबार रकम बढ्यो

फागुन ८, काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज शेयर परिसूचक ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा झरेको हो । त्यस्तै, नेप्सेका अनुसार आज कारोबार रकम बढेको छ । गत बिहीबार २ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ४ अर्ब ८ करोड ६४ लाख बराबरको रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ…

पुरा पढ्नुहाेस्

शेयर बजार ४० अकंले घट्यो, कारोबार पनि घट्यो

माघ २३, काठमाडौँ । साताको पहिलो दिन (आइतबार) आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज बजार ४०.५७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार ८३६.१७ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ को विन्दुमा ओर्लेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैंयाको कारोबार भएको छ । गत बिहीबारको तुलनामा आज कारोबार…

पुरा पढ्नुहाेस्

शेयर बजारमा पहिरो, कारोबार भने बढ्यो

माघ २०, काठमाडौं । आज शेयर बजार घटेको छ । साताको चार दिन खुलेको शेयर बजार आज १४.५८ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८७६.७५ अंकमा झरेको छ । आज नेप्से ओरालो झरे पनि कारोबार रकम भने बढेको छ । आज २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रुपियाँ बराबरको कारोबार भएको छ । आज जलविद्यूत समूह ६.७३ अंक र निर्जीवन बीमा…

पुरा पढ्नुहाेस्